Butwal Today

‘गिरीबन्धु टि स्टेटमा जोगिन ओलीले रविलाई मानवढाल बनाए’

काठमाडौं,३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्ंमा आफ्ना सभापति रवि लामिछानेलाई मानवढाल बनाउन खोजेको आरोप लगाएका छन्। प्रमुख प्रतिपक्षी...