Butwal Today

एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान

बुटवल,११ बैशाख । नेकपा एकीकृत समाजवादी स्थायी कमिटीको बैठक बोलाएको छ। महाधिवेशनको तयारी, पार्टी सङ्गठन तथा जनवर्गीय सङ्गठनका कार्य प्रगतिबारे छलफल गर्न बैठक आह्वान गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी...