Butwal Today

इस्लाम धर्मावलम्बीले इद–उल–फित्र मनाउदै, आज सार्वजनिक बिदा, प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौँ । इस्लाम धर्मावलम्बीहरु आज आफ्नो महान् पर्व इद (इद–उल–फित्र) मनाउदैछन्। इद पर्वको अवसरमा सरकारले आज (बिहीबार) देशैभर सार्वजनिक बिदा दिएको छ। यसैबीच इद पर्वको को अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल...