Butwal Today

कपिलवस्तुबाट भारत भाग्न लागेका महरा सिआईबी हेडक्वाटर पु-याइए

बुटवल,५ चैत । सुन तस्करी प्रकरणमा पक्राउ पर्ने डरले भारत भाग्न लागेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको हेड क्वाटर काठमाडौं पुर्‍याइएको छ । ६०...