© 2026
पर्रोहा क्याम्पस अध्यक्ष चुनाव : एमाले नेता चौधरीलाई स्वतन्त्र युवा थापाले चुनौति दिंदै
बुटवल, २५ फागुन । रुपन्देहीको सैनामैना मुर्गियामा रहेको पर्रोहा बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्ष पदका लागि स्वतन्त्र युवा उम्मेदवार नेत्र थापाले नेकपा एमालेका नेतालाई चुनौति दिएका छन् । २८ गते...