Butwal Today

ग्रामीण भेगमा पशु स्वास्थ्य सेवाको पहुँच बिस्तार

सल्यान, २९ माघ । ग्रामीण बस्ती सम्म नै पशु स्वास्थ्य सेवाको पहुँच पुयाउने लक्ष्य सहित सल्यानको त्रिवेणि गाउँपालिकाले वडा स्तरमै पशु स्वास्थ्य शिविर संचालन गर्दै आएको छ । यहि क्रममा सोमबार वडा...