Butwal Today

तानसेनमा ‘जहाँ मार्किङ त्यहाँ पार्किङ अभियान

पाल्पा, १९ माघ । पाल्पाको तानसेन नगरपालिकाले “जहाँ मार्किङ त्यहाँ पार्किङ” अभियान सुरु गरेको छ । जिल्ला ट्राफिक कार्यालय पाल्पाको प्राविधिक सहयोगमा अभियान अन्तर्गत मार्किङ गर्न सुरु गरिएको हो ।...