Butwal Today

पाटे बाघ मृत अवस्थामा फेला

बुटवल, ७ माघ । अमरावती सामुदायिक वनमा पाटे बाघ मृत अवस्थामा फेला परेको छ । कैलाली, जानकी गाउँपालिका–९ मा रहेको सामुदायिक वन क्षेत्रमा तारले बेरिएको अवस्थामा वयस्क पोथी पाटे बाघ...