© 2026
प्रहरीको विभिन्न दर्जामा जागिर लगाइदिने भन्दै ६ लाख ठगी गर्ने व्यक्ति पक्राउ
सल्यान, १३ पुस । नेपाल प्रहरीको जवान तथा असइ दर्जामा जागिर खुवाइदिन्छु भन्दै ६ जनाबाट ३ लाख रुपैयाँ असुल्ने व्यक्तिलाइ प्रहरीले सल्यानको लुहामबाट पक्राउ गरेको छ । सल्यान कालिमाटी गाउँपाकिला...