© 2026
होराइजन गौतम बुद्ध स्कुलमा चौथो जिल्लास्तरीय हाजिरीजवाफ
बुटवल, २७ मंसिर । होराइजन गौतम बुद्ध मा.वि.तिलोत्तमा १, ड्राइभरटोलद्वारा चौथो जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । जिल्लाभरिका विद्यालयहरूसंग आत्मीय सम्बन्ध स्थापित गर्ने तथा ज्ञानको दीप प्रज्वलित गर्ने उद्देश्यका...