Butwal Today

एचआइभी संक्रमित नागरिकताबाट बन्चित !

बुटवल १५ मंसिर । रूपन्देहीको ओमसतियाकी ५० वर्षकी सोमकली थारु (नाम परिवर्तन) को अहिले सम्म नागरिकता बन्न सकेको छैन । उनले जन्माएका छोराहरू विदेश गईसके तर उनको नागरिकता बन्न सकेको छैन ।...