Butwal Today

नेपालगञ्ज उपमहानगरपालिकाको भवनमा लिफ्ट सञ्चालन

नेपालगन्ज, ५ कात्तिक । नेपालगन्ज उपमहानगरपालिकाले अपांगमैत्री संरचना विकास गर्ने क्रममा लिफ्ट सञ्चालन गरेको छ । अपांगता भएका ब्यक्ति र ज्येष्ठ नागरिकको सहजताका लागि लिफ्ट निर्माण गरी सोमबारदेखि संचालनमा ल्याइएको...