© 2026
गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न एअरपोर्टको मैदानमा वैठक गरौं : पौडेल
भैरहवा, १७ असार । पुर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको कमजोरीका कारण गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु र पर्याप्त मात्रामा हुन नसकेको बताएका छन् । उनले ‘भैरहवा एअरपोर्ट ग्राउण्डमै सम्बन्धित मन्त्रालय...