Butwal Today

आयोगले निष्पक्ष छानबिन गरोस्, फेरि बोलाए पनि बयान दिन तयार छु: लेखक

 काठमाडौं, १४ पुस । निवर्तमान गृहमन्त्री रमेश लेखकले गत २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको निष्पक्ष, वस्तुनिष्ठ, तथ्यपरक र पूर्वाग्रहमुक्त ढंगले सुक्ष्म अध्ययन गर्न जाँचबुझ आयोगलाई सुझाव...