© 2026
प्यालेस्टाइनको पक्षमा बोल्दा स्विटजरल्याण्डमा पत्रकार पक्राउ, तीन दिन पछि रिहा
जेनेभा, १५ माघ । प्यालेस्टिनी–अमेरिकी पत्रकार अली अबुनिमाहलाई स्विट्जरल्याण्डले तीन दिन हिरासतमा राखेर रिहा गरेको छ। स्विस अधिकारीहरूका अनुसार उनलाई निर्वासन गरिएको छ। अबुनिमाह, जो इलेक्ट्रोनिक इन्टिफाडा प्रकाशनका कार्यकारी निर्देशक...