Butwal Today

संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई कांग्रेसको ह्वीप

काठमाडौँ । नेपाली कांग्रेसले बुधबार बस्ने संसद बैठकमा आफ्ना सांसदलाई अनिवार्य रूपमा उपस्थित हुन ह्वीप जारी गरेको छ।सत्तारुढ दलका प्रमुख सचेतक श्याम घिमिरेले संसदको बैठकमा सरकारद्वारा प्रस्तुत गरिएका अध्यादेशहरूको स्वीकृतिका...