© 2026
रुसमा रेल्वे ट्रयाकको पुल भत्किदा ७ को मृत्यु
मस्को, १८ जेठ । युक्रेन सीमा नजिकै रुसमा रेलवे ट्र्याकमा राजमार्गको पुल भत्किँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ । आपत्कालीन सेवाका अनुसार ब्र्यान्स्कको पुलले चलिरहेको यात्रुवाहक रेलमा धेरै भारी...