© 2026
निर्माण सामग्री अभावले काम ठप्प
सल्यान, २१ जेठ । वैशाख पहिलो सातादेखि सडक निर्माणको काम रोकिएपछि सल्यानको थारमारे–मौलाहाले–बडागाउँ हुँदै रुकुमको चौरजहारी जोड्ने सडक स्तरोन्नति समयमै सम्पन्न हुनेमा आशङ्का पैदा भएको छ । निर्माण सामग्री अभावका कारण यो...