© 2026
मिडियाप्रति प्रदेश सरकार अनुदार: विज्ञापनको करमाथि करको भारी
बुटवल, २४ जेठ । लुम्बिनी प्रदेश सरकारले सङ्घीय कानुनसँग बाझिने प्रदेश आर्थिक ऐन २०८१ निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । विज्ञापन बापत कुनै पनि कर लिन नपाउने सङ्घीय कानुनको प्रावधानलाई कुल्चँदै लुम्बिनी...