© 2026
खेती सघाउने किसान पाउनै गाह्रो
बर्दिया, २७ जेठ । धेरै पहिलाको कुरा होइन, अँधियामा खेत जोत्न पाउनैका लागि छोरीलाई कमलरी पठाउने चलन थियो । किसान किसानबिच बटैयामा (अँधिया) खेत जोत्न तँछाडमछाड हुन्थ्यो । जग्गाधनीलाई खुसी पार्न उनीहरूले घरमै...