© 2026
राप्ती गाउँपालिकाद्वारा मोबाइल कलमार्फत सूचना प्रवाह सुरु
लमही , १५ भदौ । दाङको राप्ती गाउँपालिकाले अब पालिकाका सबै सूचना तथा जानकारी मोबाइल फोनमार्फत नागरिकसम्म पुर्याउने व्यवस्था सुरु गरेको छ । पालिकाले सूचना तथा जानकारीलाई छिटो र प्रभावकारी...
