© 2026
कपुरकोटका सुरेन्द्र बेपत्ता, फेला नपरेपछि परिवार चिन्तामा
सल्यान, ३ असार । गत शुक्रबारदेखि बेपत्ता भएका कपुरकोट गाउँपालिका वडा नम्बर ४ धनबाङ निवासी सुरेन्द्र वलीको अवस्था अझै पत्ता लाग्न नसकेपछि पछि परिवार, आफन्त र स्थानीयवासी चिन्तित बनेका छन्...