© 2026
देउवालाई शशांकको सुझाव- केन्द्रीय समिति भंग गरेर कार्यवाहक सभापति तोक्नुस्
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति भंग गर्न सुझाव दिएका छन्। पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा सहभागी हुन सानेपा पुगेका कोइरालाले सभापति देउवालाई...