Butwal Today

पुर्व न्यायाधीश आचार्यको नेतृत्वमा उच्चस्तरीय छानबिन आयोग बनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, १४ असोज । सरकारले सुन तस्करीको विषयमा छानबिन गरी सुझाव सहितको प्रतिवेदन बुझाउने गरी ४ सदस्यीय छानबिन आयोग बनाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्‍को आकस्मिक बैठकले गृह...