© 2026
महेशपुर नाकाको बजार ब्यवस्थित गर्न माग
नवलपरासी, ४ माघ । जिल्लाकै मुल नाकाको रूपमा रहेको महेशपुर नाकाको प्रवेशद्वारलाई ब्यवस्थित गर्न जिल्ला समन्वय समिति (जिसस) ले सम्बन्धित पाल्हीनन्दन गाउँपालिकालाई आग्रह गरेको छ । महेशपुर नाकाको अवलोकन गर्दै जिल्ला...