Butwal Today

बालकुमारी घटनाबारे जवाफ दिन सभामुखको रुलिङ

काठमाडौँ । सभामुख देवराज घिमिरेले ललितपुरको बालकुमारीमा दुई जना युवाको ज्यान जानेगरी भएको घटनाको विषयमा सांसदहरूले उठाएको विषयको जवाफ दिन रुलिङ गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले विवादित...