Butwal Today

सिद्धबाबा सुरुङमार्गको कामलाई तीव्रता दिन मन्त्री ज्वालाको निर्देशन

बुटवल, ३० मंसिर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सिद्धबाबा सुरुङमार्गको काम सुस्त भएको भन्दै कामलाई तिव्रता दिन निर्देशन दिएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रुपमा हेरिएको निर्माणधिन...