Butwal Today

बंगलादेशको अदालतमा हसिना बिरुद्ध पहिलो मुद्धा दर्ता

ढाका, २९ साउन । यहाँको एक अदालतले पूर्व प्रधानमन्त्री शेख हसिना र अन्य ६ जनाविरुद्धको मुद्धा दर्ता गरिदिएको छ । राजधानी ढाकाको मोहम्मदपुर क्षेत्रमा किराना पसलका मालिक अबु सईदको कोटा...