© 2026
अमेरिकी अदालतको आदेश: नेपालसहित तीन देशको टीपीएस सुविधा तत्काल नरोकिने
काठमाडौं, १६ साउन। संयुक्त राज्य अमेरिकाको संघीय अदालतले नेपाल, होन्डुरस र निकारागुआका नागरिकले पाउँदै आएको अस्थायी सुरक्षा सुविधा टीपीएस कायम राख्न आदेश दिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले यसअघि नेपाली...