Butwal Today

होन्डुरसको रोआटानमा विमान दुर्घटना, सात जनाको मृत्यु

रोआटान । होन्डुरसको क्यारेबियन टापु रोआटानबाट उडान भरेको एक सानो विमान सोमबार समुद्रमा दुर्घटनाग्रस्त हुँदा कम्तीमा सात जनाको मृत्यु भएको पुष्टि गरिएको छ। दमकल विभागका मेजर विल्मर गुरेरोका अनुसार, दुर्घटनास्थलबाट...