© 2026
फ्रान्स र नेदरल्याण्डले युक्रेनलाई दियो फाइटर जहाज
किभ, २५ माघ। फ्रान्स र नेदरल्याण्डले युक्रेनलाई अत्याधुनिक लडाकू विमान दिएका छन्।रुससँगको जारी लडाइका लागि फ्रान्सबाट मिराज २०००–५ लडाकू विमान र नेदरल्याण्ड्सबाट एफ–१६ लडाकू विमानहरू युक्रेनको सैन्य क्षमता बढेको जनाइएको...