© 2026
अमेरिकाले निष्कासन गर्ने १४ लाख बढी आप्रवासीको संख्या सार्वजनिक
काठमाण्डाै । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी निष्कासन अभियान अन्तर्गत १,३६५ नेपाली अमेरिकाबाट निष्कासनमा पर्ने भएका छन्। अमेरिकी अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूची अनुसार, १,४४५,५४९ जना आप्रवासी निष्कासनमा पर्नेछन्, जसमा...