Butwal Today

नागरिकमा रहेको असन्तुष्टि र आक्रोशको जवाफ सुधारबाटै दिनुपर्छ: सभापति थापा

गण्डकी ।  नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले नागरिकको असन्तुष्टि र आक्रोशको जवाफ सुधारबाटै दिनुपर्ने बताए । काँग्रेस कास्कीद्वारा पार्टी कार्यालयमा आज आयोजित सभालाई सम्बोधन गर्दै उनले नागरिकहरूमा रहेका सबै असन्तुष्टिको...