© २०२३
संसद् अवरोध खुलाउन सत्तापक्ष–प्रतिपक्षबीच सहमति जुटेन
काठमाडौं । प्रतिनिधिसभामा जेठ १३ गतेदेखि जारी अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेको पहलमा आज बसेको सत्तापक्ष र प्रतिपक्षी दलहरूको बैठक सहमति विना सकिएको छ। बैठकमा सभामुख घिमिरेसहित उपसभामुख इन्दिरा...


