© 2026
कागजमै होइन, काममै नीतिः शिवराजको नगरसभाले गर्यो प्रतिबद्धता
चन्द्रौटा। कपिलवस्तुको शिवराज नगरपालिकाले स्थानीय सरकारको नीति, बजेट र कानुनी संरचनालाई थप प्रभावकारी बनाउने प्रतिवद्धता जनाएको छ । कार्यलाई प्रभावकारी बनाउ नगरको १८औँ हिउँदे नगरसभाबाट विधेयक संशोधन प्रस्तावहरू सर्वसम्मत रूपमा पारित...