© 2026
यस्तो छ ओलीले विधान महाधिवेशन पेस गरेको राजनीतिक प्रतिवेदन (पूर्ण पाठसहित)
काठमाडौं, २० भदौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिधान महाधिवेसनमा राजनीतिक प्रतिबेदन पेश गरेका छन् । `नेपाली विशेषताको समाजवाद` शिर्षकमा उनले सो प्रतिबेदन पेश गरेका छन् । यस्तो...