© 2026
मुद्दा परिमार्जन माग्दै महान्यायाधिवक्तामा रवि लामिछानेको निवेदन, विवाद चर्कियो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्ध दायर भएकामध्ये जिल्ला अदालत कास्कीमा रहेको सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा परिमार्जन गरिदिन माग गर्दै महान्यायाधिवक्ता...