© 2026
काठमाडौँका मेयर बालेन शाहले दिए पदबाट राजीनामा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले पदबाट राजीनामा दिएका छन् । आइतबार शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । स्थानीय तहका प्रमुखले उपप्रमुखलाई र उपप्रमुखले प्रमुखलाई राजीनामा दिनुपर्ने...