ट्रेंडिंग:

>> देशव्यापी मनोनयनले बढाएको उत्साह >> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो

होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीको नयाँ कार्यसमितिको पदस्थापन

२३ पुष २०८२, बुधबार
२३ पुष २०८२, बुधबार

भैरहवा। होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीको १२औँ साधारणसभा तथा ७औँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमबाट राजेश महोत्रा अध्यक्षमा निर्वाचित भएका छन ।

नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा लिलाधर भट्टराई, प्रथम उपाध्यक्षमा नरेन्द्र खनाल, द्वितीय उपाध्यक्षमा कल्पना भट्टराई (न्यौपाने), उपाध्यक्षमा गुनाखर खनाल चयन भएका छन । यसैगरी महासचिवमा बालबहादुर घिमिरे (सुनिल), सचिवमा अर्जुन प्रसाद गौतम, कोषाध्यक्षमा दल बहादुर गुरुङ र सह–कोषाध्यक्षमा पदम राज पन्थ निर्वाचित भएका छन ।

कार्यसमितिका सदस्यहरूमा शुभराज गौतम, रोमाकान्त भट्टराई, सुमन न्यौपाने, हरि प्रसाद ज्ञवाली, दामोदर पन्थी र सुधिर राव तथा  मनोनित सदस्यमा कमल प्रसाद आचार्य र सन्त बहादुर खत्री चयन भएका छन ।

पदस्थापन कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाकी उप–प्रमुख उमा अधिकारीले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिन । उनले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको, पर्यटकीय क्षेत्रको विकास र शहर सुरक्षित भएकाले रात्रीकालीन बजार सञ्चालनमा जोड दिन आवश्यक रहेको बताइन । यसले पर्यटन प्रवर्द्धनसँगै स्थानीय अर्थतन्त्रलाई पनि टेवा पुर्‍याउने उनको भनाइ थियो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रदीप बहादुर क्षेत्रीले सुरक्षा निकाय व्यवसायीहरूसँग सहकार्य गर्दै सुरक्षित र व्यवस्थित व्यवसायिक वातावरण निर्माणमा प्रतिबद्ध रहेको बताए ।

निर्वाचन समिति सदस्यहरू अनिल ज्ञवाली र गणेश प्रसाद बेलवासेले निर्वाचन प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको जानकारी गराए । कार्यक्रममा निवर्तमान अध्यक्ष राम प्रसाद पोखरेलले आफ्नो कार्यकालमा साथ सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?