नेपालको ४३औँ प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
नवलपरासीको झरही–पिडुरा दोभान कुण्ड यति बेला गोही संरक्षणको बहसले तातेको छ ।
रुपन्देहीको मायादेवी गाउँपालिकामा अवस्थित सिद्धार्थनगर सिटी हस्पिटल स्थापना भएको पाँच वर्षमै लुम्बिनी प्रदेशकै एक प्रमुख रेफरल अस्पतालका रूपमा स्थापित भएको छ ।
भावी प्रधानमन्त्रीका रूपमा रहेका वालेनले साइतमा सपथ गर्दैछन् भन्दा देशका लागि केही गरौँ भन्ने उदात्त भावनाले समाजवाद र कम्युनिष्टमैँ लागेका पनि केही त भित्रैदेखि खुशी देखिए पनि धेरै समाहजवादी र...
नेपाल वास्तवमै एउटा उदाहरणीय देश हो, जहाँ विभिन्न सांस्कृतिक, परम्परागत र धार्मिक पृष्ठभूमिका समुदायहरूले एक अर्काका चाडपर्वसँगै मनाउने सुन्दर परम्परा रहेको छ ।