Butwal Today
७ चैत्र २०८२, शनिबार

सुर्खेतकी इनिशा विकको रहस्यमय मृत्युले देशभर न्यायको माग गर्दै आन्दोलन चर्किएको छ । परिवारले सामूहिक बलात्कारपछि हत्या भएको आशङ्का गर्दै दोषीलाई कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएको छ । यस्ता घटनामा आन्दोलन भए पनि समयसँगै मुद्दा सेलाउने र पीडितले न्याय नपाउने प्रवृत्ति दोहोरिँदै आएको छ । अधिकारकर्मीहरूले छोरीसँगै छोरालाई पनि जिम्मेवार बनाउने सामाजिक साेंच आवश्यक रहेको बताएका छन् ।


‘डाउन सिन्ड्रोम’लगायत अवस्थाका परीक्षार्थीलाई विशेष व्यवस्था

काठमाडौँ महानगरपालिकाले अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोमलगायत अवस्थाका परीक्षार्थीलाई परीक्षामा सहभागी हुन विशेष पकसिमले सहजता प्रदान गरेको जनाएको छ ।

जातिय विभेद विरुद्ध के गर्दैछ तिलोत्तमा नगरपालिका ?समविकासमा नगर सदस्य रवि सेन्चुरी । | SAMA BIKAS |

जातिय विभेद विरुद्ध के गर्दैछ तिलोत्तमा नगरपालिका ?समविकासमा नगर सदस्य रवि सेन्चुरी । | SAMA BIKAS |

बुटवल टुडे समाचार | ७ चैत २०८२, शनिवार | #news #butwaltoday #samachar #nepalinews #tajakhabar

के लेख्छन बुटवलका पत्रिका | ७ चैत २०८२, शनिवार | #news #paper #livenews #butwaltoday

NEPAL UPDATE | २०८२ चैत ७ शनिवार Mar 21, 2026 | #nepalupdates #road #weather #business

आजको राशिफल | २०८२ चैत ७ शनिवार Mar 21, 2026 | #rashifal #dainikrashifal #horoscope #horology

बुटवल टुडे समाचार | ६ चैत २०८२, शुक्रवार | #news #samachar #newspackages

आजको शिक्षा नीति बादलमा हिँडेको काग जस्तो छ | शिक्षालय | #interview #butwaltoday #education

थापाको राजीनामाप्रति कांग्रेसभित्र असन्तुष्ट #report #GaganThapa #PoliticalNews #politics

बुटवल हाइलाइट्स । ६ चैत २०८२, शुक्रवार | #news #hilights #samachar #politicalupdates #international

नयाँ सरकारसँग सहकारी पीडितको कडा माग#butwaltoday #NewsUpdate #news #pardasan #pardasan