© २०२३
इभी लहरः दाङमा नयाँ ट्रेन्ड
दाङ, २० मंसिर। दाङमा पछिल्लो समय इलेक्ट्रिक गाडीको प्रयोग तीव्र रूपमा बढेको छ। वातावरणमैत्री, सस्तो सञ्चालन लागत र आधुनिक प्रविधिले समर्थित सुरक्षा प्रणालीका कारण दाङका उपभोक्ता पेट्रोल–डिजेलबाट इलेक्ट्रिक गाडीमा रूपान्तरण...


