© 2026
लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा आचार्य
देवदह, ९ असोज । देवदहमा नयाँ लायन्स क्लबको स्थापना भएको छ। लायन माधव आचार्यको अध्यक्षतामा ‘लायन्स क्लब अफ देवदह युनाईटेड’ स्थापना भएको हो। लायन्स जिल्ला परिषद ३२५ पी अन्तरगत रहेको...