© 2026
पुस १० गतेका लागि एमालेले बोलायो सचिवालय बैठक
काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक पुस १० गते बस्ने भएको छ । च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार...