Butwal Today

मुस्लिम समुदायको आर्थिक, सामाजिक सशक्तिकरण सरकारको प्राथमिकता: मुख्यमन्त्री आचार्य

लमही ,२५ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक सशक्तिकरणलाई प्रदेश सरकारले आफ्नो प्राथमिकतामा राखेको बताए।मुस्लिम आयोगद्वारा बिहीबार दाङको लमहीमा आयोजित मुस्लिम समुदायको आर्थिक,...