Butwal Today

संघीय लोकतान्त्रिक मोर्चाको बैठक काठमाडौंमा जारी

 काठमाडौं , २४ असार। संघीय लोकतान्त्रिक मोर्चाको बैठक काठमाडौंमा जारी छ। बैठकमा रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनमा मोर्चाको तर्फबाट साझा उम्मेदवार छान्ने विषयमा छलफल हुने नेताहरूले जानकारी दिएका छन्।...