© 2026
बिपी स्मृति दिवसमा देशभर कार्यक्रम, सुन्दरीजलदेखि शंकरनगरसम्म श्रद्धाञ्जली र वृक्षारोपण
बुटवल, ६ साउन। प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४३ औँ स्मृति दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपालमा प्रजातन्त्र स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको निधन वि.सं. २०३९...