© 2026
आन्दोलनरत शिक्षकहरूलाई नवनियुक्त शिक्षा मन्त्रीले बोलाए बार्तामा
काठमाडौं, १२ बैशाख । सपथ ग्रहण तथा पदभार ग्रहण गरेको भोलीपल्ट नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएका छन् । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित गत...