© 2026
कांग्रेस पदाधिकारी बैठकमा गृहमन्त्री लेखकको राजीनामा माग्ने नेताहरूसँग स्पष्टीकरण माग्ने प्रस्ताव
काठमाडौं, १२ जेठ। नेपाली कांग्रेसको पदाधिकारी बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्ने नेताहरूसँग स्पष्टीकरण माग्नुपर्ने विषय उठान भएको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकमा भिजिट भिसा प्रकरणमा...