Butwal Today

काठमाडौं ठप्प पार्ने चेतावनीसहित लिङ्देनको आग्रह: ‘कमल थापालाई ससम्मान फिर्ता गरिओस्’

काठमाडौँ, १८ जेठ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष कमल थापाको तत्काल र ससम्मान रिहाइको माग गरेका छन्। शनिबार काठमाडौंमा भएको प्रदर्शनका क्रममा प्रहरीले थापालाई नियन्त्रणमा लिएपछि लिङ्देनले...